
- आन्छुमे नसान
माङसेबुङ । उम्दा गायक राजेश योङहाङको आवाजमा विल्कुलै नयाँ मर्मस्पर्शी गित ‘कहानी’ सार्वजनिक गरिएको छ ।
दीपराज नेम्बाङको शव्द तथा एकान्त आङदेम्बेको संगीतमा सजिएको गित ‘कहानी’ को भिडियो एकान्त आङदेम्बे अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
चन्दु गोर्खालीको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका हुन् ।
भिडियो बिनोद याक्खाले तयार पारेका हुन् ।
भिडियो हेर्नुहोस…








