एकान्तको संगीत र गुमानसिंको आवाजमा ‘लफंगा’ सार्वजनिक - Mangsebung News
  • बिहिबार, मङि्सर १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकान्तको संगीत र गुमानसिंको आवाजमा ‘लफंगा’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायक गुमानसिं सम्बाङफेको आवाजमा रोमान्टिक गित ‘लफंगा’ सार्वजनिक गरिएको छ ।

पदम साधना कुलुङको शव्द तथा एकान्त आङदेम्बेको संगीत रहेको गित ‘लफंगा’ को भिडियो एकान्त आङदेम्बे अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

विनोद याक्खाको निर्देशन छायांकन तथा सम्पादन रहेको भिडियोमा पुर्ण लिम्बू साँवा, युमु अधिकारीको अभिनय रहेको छ ।

चन्दु गोर्खालीको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका हुन् ।

वरुण तामाङको कोरियोग्राफी रहेको भिडियोमा रविना लिम्बूको मेकअप रहेको छ ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर