- आन्छुमे नसान
माङसेबुङ । गायिका स्मिता प्रधानको माधुर्य आवाजमा प्रेमिल गित ‘एउटा सपना’ सार्वजनिक गरिएको छ ।
गायक तथा संगीतकार एकान्त आङदेम्बेको शव्द तथा संगीत रहेको गित ‘एउटा सपना’ को भिडियो युट्यूव मार्फत सार्वजनिक गरिएको हो ।
गायिका स्मिता कै फिचरिङ रहेको भिडियो एकान्त आङदेम्बे अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
देवेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका हुन् ।
भिडियोलाई छायांकन तथा स विनोद याक्खाले गरेका छन् ।
भिडियो हेर्नुहोस…