माङ साम्लो ‘ओत माङे’ सन्जित्रा याक्थुङको आवाजमा सार्वजनिक - Mangsebung News
  • शनिबार, माघ १८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ साम्लो ‘ओत माङे’ सन्जित्रा याक्थुङको आवाजमा सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायिका सन्जित्रा याक्थुङ ताम्लिङको आवाजमा माङ साम्लो ‘ओत माङे’ सार्वजनिक गरिएको छ ।

फक्ताङलुङ आइडल सेक्फुङ ३ का सेकेण्ड रनरअप समेत रहेका गायिका याक्थुङको आवाजमा रहेको माङ साम्लो ‘ओत् माङे’ यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गितमा गायक तथा संगीतकार यादन सेर्मा नुनाम सेर्माको शव्द तथा संगीत संकलन रहेको छ ।

मनोज साङसोन राईको संगीत संयोजन रहेको माङ साम्लो भिडियो सुजन श्रेष्ठले छायांकन तथा सम्पादन गरेका हुन् ।

माङसाम्लो हेर्नुहोस…

सम्बन्धित खवर