
- आन्छुमे नसान
माङसेबुङ । गायिका थोकफेला लिङदेन र गायक भिम सागर मादेम्बाको आवाजमा पुर्वेली लोक भाकामा सजिएको गित ‘माई खोला सालल’ सार्वजनिक गरिएको छ ।
गितकार दिपेन्द्र खड्काको शव्द तथा सन्तोष विसीको संगीत रहेको पुर्वेली गित ‘माई खोला सलल’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
नारायण दंगालको संगीत संयोजनमा शंकरा स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ कुमार सानुले गरेका हुन् ।
कृष्ण थलङको छायांकन तथा सम्पादन र सुनिता चोङबाङको मेकअप रहेको लिप्सिङ भिडियोमा थोकफेला र भिम सागरले नै फिचरिङ गरेका छन् ।
भिडियो सिमिक्लुङ दर्पणले तयार पारेको हो ।
भिडियो हेर्नुहोस…







