अर्जुन इलामेलीको शव्दमा विकास र इन्द्रकलाको आवाज रहेको ‘इलामको सेरोफेरो’ सार्वजनिक - Mangsebung News
  • शनिबार, माघ १८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अर्जुन इलामेलीको शव्दमा विकास र इन्द्रकलाको आवाज रहेको ‘इलामको सेरोफेरो’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गितकार तथा गजलकार सिगु अर्जुन इलामेलीको शव्द तथा सागर संसार राईको संगीतमा गायक विकास थारु र गायिका इन्द्र कला राईको आवाजमा रहेको गित ‘इलामको सेरोफेरो’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।

इलामको ऐतिहासिक, धार्मिक र प्राकृतिक सौदर्य बोकेको पर्यटकिय स्थलहरुको बयाण गरी शव्द सृजना गरिएको गित ‘इलामको सेरोफेरो’ को लिरिकल भिडियो माहोल स्टुडियो युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सागर संसार राईको संगीत संयोजन, रेकर्डिङ तथा मिक्सिङ मास्टरिङ रहेको गितको लिरिकल भिडियो दामी क्रिएशनले तयार पारेको हो ।

लिरिकल भिडियो…

सम्बन्धित खवर