
- आन्छुमे नसान
माङसेबुङ । गायिका सबिना योङहाङ लिम्बू र गायक मिङसोहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको प्रेमिल लिम्बू गित ‘ख्याली साम्लो’ सार्वजनिक गरिएको छ ।
असित थेगिमको शव्द तथा उत्ताजंग लावती लिम्बूको संगीतमा सजिएको प्रेमिल लिम्बू गित ‘ख्याली साम्लो’ को भिडियो गायिकाकै सबिना योङहाङ लिम्बू युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
देबेश राईको संगीत संयोजन रहेको गित सेवा रेकर्डिङ स्टुडियोमा पारस राईले रेकर्ड गरेका हुन् । भिडियोको छायांकन तथा सम्पादन दिलिप लिम्बू र सुमित राईले गरेका हुन् ।
भिडियो हेर्नुहोस…







