बलिउड अभिनेता धर्मेन्द्रको निधन - Mangsebung News
  • सोमबार, पुष २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बलिउड अभिनेता धर्मेन्द्रको निधन

माङसेबुङ । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।

सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको अन्त्येष्टि विले पार्लेस्थित पवन हंस श्मशानमा गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धर्मेन्द्रको निधनमा दुःख व्यक्त गर्दै भारतीय सिनेमामा एक युगको अन्त्य भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत मोदीले असाधारण अभिनेताको रुपमा स्मरण गरेका छन् ।

सम्बन्धित खवर