‘कक्फुङ फेक्ते’ लिम्बू गित लिएर आए तिर्सना र थोकफेला - Mangsebung News
  • शनिबार, माघ १८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘कक्फुङ फेक्ते’ लिम्बू गित लिएर आए तिर्सना र थोकफेला

  • आन्छुमे नसान

माङसेबुङ । गायिकाद्वय तिर्सना नेम्बाङ र थोकफेला लिङदेनले लिम्बू भाषाको रोमान्टिक गित ‘कक्फुङ फेक्ते’ लिएर आएका छन् ।

निर्देशक कलाकार तथा गितकार सागर केरुङको शव्द तथा गायक तथा संगीतकार जेपी नेम्बाङको संगीत रहेको गित ‘कक्फुङ फेक्ते’ थोकफेल लिङदेन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

देवेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङ राईले रेकर्ड गरेको गितको मिक्सिङ राजु कार्कीले गरेका छन् ।

इशाक जबेगुको निर्देशन, छायांकन, सम्पादन तथा कलर र रविना अन्छङबोको मेकअप रहेको भिडियोमा दूई सुन्दरी गायिकाद्वय तिर्सना र थोकफेलाले नै फिचरिङ गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर