
- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार इन्द्र योङहाङ र गायिका थोकफेला लिङदेनको सुमधुर आवाजमा सजिएको सेवा साम्लो ‘सेवारो सेवा’ सार्वजनिक गरिएको छ ।
इन्द्र योङहाङ कै शव्द तथा संगीत रहेको सेवा साम्लो ‘सेवारो सेवा’ थोकफेला लिङदेन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको संगीत संयोजन, रेकर्डिङ र मिक्सिङ श्याम लिम्बूको रहेको छ ।

अडियो भिडियो थोकफेला लिङदेनको रहेको छ भने, निर्देशन, छायांकन सम्पादन र कलर कृष्ण थलङको रहेको छ ।
जुम लेन्स प्रडक्शनको पोष्ट प्रडक्शनमा सुनिता किरातीको मेकअप रहेको भिडियोमा इन्द्र योङहाङ र थोकफेला लिङदेनको रहेको छ ।
भिडियो हेर्नुहोस…








