सुनिता र दर्पणको ‘चाल्फेम्बा हेक्के’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, जेठ ०७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता र दर्पणको ‘चाल्फेम्बा हेक्के’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका सुनिता लावती र गायक दर्पण सेर्मा ‘याम्धान’को सुमधुर आवाजमा लिम्बू भाषाको प्रेमिल गित ‘याल्फेम्बा हेक्के’ सार्वजनिक गरिएको छ ।

गायक दर्पण सेर्मा ‘याम्धान’ कै शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा रहेको रोमान्टिक लिम्बू गित ‘चाल्फेम्बा हेक्के’ को भिडियो मिक्तोक म्युजिक नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गितलाई सुरेश राईले किङ्ग स्टुडियोमा रेकर्ड गरेका हुन् ।

पुतली झैं बगैचा माथि उडी हिडौंन, पन्छी झै आकश माथी उडगी हिडौंन भन्ने शव्द भावहरु समावेश भएको गितको भिडियोमा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर