थोकफेला लिङदेनको ‘माङ सेवा चोक्मा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख ३०, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला लिङदेनको ‘माङ सेवा चोक्मा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका थोकफेला लिङदेनको सुमधुर आवाजमा सजिएको गित ‘माङ सेवा चोक्मा’ सार्वजनिक गरिएको छ ।

इन्द्र सेन पन्धाकको शव्द तथा राजु आङदेम्बेको संगीतमा सजिएको सेवा साम्लो ‘माङ सेवा चोक्मा’ को भिडियो थोकफेला लिङदेन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

जुम लेन्स प्रडक्शनको पोष्ट प्रडक्शनमा कृष्ण थलङको छायांकन, कलर र सम्पादन तथा सुनिता किरातीको मेकअप रहेको भिडियोमा गायिका थोकफेला लिङदेनले फिचरिङ गरेका छन् ।

श्याम लिम्बूको संगीत संयोजन तथा रेकर्डिङ रहेको गितको रेकर्डिङ श्रद्धा रेकर्डिङ स्टुडियोमा गरिएको हो भने, मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर