राजुको शव्द, संगीतमा थोकफेला र भिमको ‘सोलुङमा सहिम’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, जेठ ०४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजुको शव्द, संगीतमा थोकफेला र भिमको ‘सोलुङमा सहिम’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका थोकफेला लिङदेन र गायक भिम सागर मादेम्बाको सुमधुर आवाजमा सजिएको लिम्बू गित ‘सोलुङमा सहिम’ सार्वजनिक गरिएको छ ।

राजु आङदेम्बेको शव्द तथा संगीतमा सजिएको मनछुने लिम्बू भाषाको गित ‘सोलुङमा सहिम’ को भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

जुम लेन्स प्रडक्शनको पोष्ट प्रडक्शनमा कृष्ण थलङको छायांकन, कलर र सम्पादन रहेको भिडियोमा गायिका थोकफेला लिङदेन र गायक भिम सागर मादेम्बाले फिचरिङ गरेका छन् ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा सुरेश राईको रेकर्डिङ रहेको गितको मिक्सिङ राजु कार्कीले गरेका हुन् । अडियो भिडियो सिमिक्लुङ दर्पणको रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर