
- आन्छुमे नसान
माङसेबुङ । गायक खुशी लिम्बू र गायिका सुनिता संयक लिम्बूको सुमधुर आवाजमा पुर्वेली लोक भाकामा सजिएको गित ‘पल्टने जागिर’ सार्वजनिक गरिएको छ ।
अनिल कोयी राईको शव्द तथा संगीत रहेको पुर्वेली गित ‘पल्टने जागिर’ को भिडियो खुशी लिम्बू युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
शुशिल भटराईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा पारस राईले रेकर्ड गरेको गितको मिक्सिङ राजु कार्कीले गरेका छन् । भिडियो साइत प्रडक्शनले तयार पारेको हो ।
भिडियो हेर्नुहोस…







