
माङसेबुङ । इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मेक्सिको सिटीस्थित प्रतिष्ठित एस्टाडियो एज्टेकामा भएको खेलमा आयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
इङ्ल्यान्डको जितमा जुड बेलिङघम दूई तथा कप्तान ह्यारी केनले एक गोल गरे । मेक्सिकाका लागि जुलियन किन्योनेस र राउल जिमेनेजले एक–एक गोल गरे ।
को निर्णायक पेनाल्टी गोलमा इङ्ग्ल्यान्डले आयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
इङ्ल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि शनिबार अमेरिकाको मियामी गार्डेन्समा नर्वेसँग प्रतिस्पर्धा गर्नेछ ।







