सरकारले बिहीबार पूर्णता पाउँदै - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारले बिहीबार पूर्णता पाउँदै

काठमाडौँ । सरकारले बिहिबार पूर्णता पाउने भएको छ । सत्तारुढ गठबन्धन दलले बिहिबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो ।

बिहिबार दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुने नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए ।

मंगलबार सत्तारुढ दलको बैठकले गरेको मन्त्रालयको बाँडफाँटअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चाररचारवटा मन्त्रालय लिने सहमति भएको एक नेताले जानकारी दिए ।

यस्तै सत्तारुढ तीन दलले एक–एक राज्यमन्त्री पाउने सहमति गरेका छन् ।

सम्बन्धित खवर