- आन्छुमे नसान
माङसेबुङ । गायक सुमित सुनामको शव्द, संगीत तथा आवाजमा ‘हाजिरिजवाफ’को भिडियो सार्वजनिक गरिएको छ ।
सुमित सुनामकै लेखन, निर्माणमा सुमितकै अभिनय रहेको भिडियोमा रीया लामाले अभिनयमा साथ दिएका छन् ।
डिएगो मोक्तानको रेकर्ड तथा मिक्सिङ रहेको भिडियोमा छायाँकन, सम्पादन तथा निर्देशन इसाक जबेगुको रहेको छ ।
भिडियो ओ.एस.आर. डिजिटल यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस…