ला लिगा : बार्सिलोना भालेकानोसँग बराबरीमा रोकियो - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : बार्सिलोना भालेकानोसँग बराबरीमा रोकियो

दमक । सिजनको पहिलो खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा बराबरी खेल्दै सुरुआत गरेको छ ।

बार्सिलोनाले शनिबार राति भएको आफ्नो पहिलो खेलमा रायो भालेकानोसँग गोलरहित बराबरी खेलेको हो ।

बार्सिलोनाले खेल अवधिभर पकड जमाएपनि गोल गर्न नसक्दा अंक बाँड्दै १ अंक जोडेको छ ।

सम्बन्धित खवर