एकान्त आङदेम्बे र गायिका दीपा सुहाङको ‘हाम्रो माया’ - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकान्त आङदेम्बे र गायिका दीपा सुहाङको ‘हाम्रो माया’

दमक/ गायक तथा संगीतकार एकान्त आङदेम्बे र गायिका दीपा सुहाङको नयाँ गीत ‘हाम्रो माया’ सार्बजनिक भएको छ । दीपा र एकान्त आङ्देम्बेले स्वर दिएको उक्त गीत सिमिक्लुङ दर्पण युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

गीतकार नाकिहो राईको शब्द रहेको उक्त गीतको म्युजिक भिडियोमा रेखा लिम्बु र छिरिङ बरु युङ्दुङले अभिनय गरेका छन् । एकान्त आङदेम्बेको संगीत रहेको गीतको एरेन्ज भने चन्दु गोर्खालीको रहेको छ । बिमला तामाङको श्रृगार, कबिता लोप्चनको परिकल्पना र जीवन ब्युङको निर्देशनमा तयार भएको म्युजिक भिडियोको छायांकन र सम्पादन ईशाक जबेगुले गरेका हुन् ।

सम्बन्धित खवर