फिफा विश्वकप : सेनेगलबिरुद्ध फ्रान्सको शानदार जित - Mangsebung News
  • बुधबार, असार ०३, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिफा विश्वकप : सेनेगलबिरुद्ध फ्रान्सको शानदार जित

माङसेबुङ । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा शानदार जित निकालेको छ ।

फ्रान्सले न्युयोर्क न्युजर्सी स्टेडियममा भएको खेलमा सेनेगलबिरुद्ध ३–१ को शानदार जित निकालेको हो ।

फ्रान्सलाई जित दिलाउन स्टार फरवार्ड किलियन एमबाप्पेले दुई तथा ब्राड्ली बार्कोलाले एक गोल गरे । सेनेगलका लागि भने इब्राहिम म्बायेले एक गोल फर्काए ।

सम्बन्धित खवर